गुप्तवेश

Romanized: guptavesha, guptavesh, guptawesha, guptawesh

कुनै खास प्रयोजनका निम्ति आफ्नो रूप वा पहिचान छिपाई अरूले आफूलाई चिन्न नसक्ने पार्नका निम्ति विशेष वेशभूषा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै खास प्रयोजनका निम्ति आफ्नो रूप वा पहिचान छिपाई अरूले आफूलाई चिन्न नसक्ने पार्नका निम्ति विशेष वेशभूषा वा पहिरन प्रयोग गरिएको स्थिति; त्यस्तो पहिरन वा रूपविन्यास; छद्मवेश।

सम्बन्धित शब्दहरू