कालोपाटी

Romanized: kaalopaati, kaalopati, kalopaati, kaalopaatee

कक्षाको शिक्षणमा सहयोगका लागि विद्यार्थीहरूका सामुन्नेको भित्तामा राखिने काठ आदिले बनेको प्रायः कालो रङ्गको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कालो+पाटी]

1
कक्षाको शिक्षणमा सहयोगका लागि विद्यार्थीहरूका सामुन्नेको भित्तामा राखिने काठ आदिले बनेको प्रायः कालो रङ्गको शैक्षिक पाटी।

सम्बन्धित शब्दहरू