कालोपत्र
Romanized: kaalopatra, kaalopatr, kalopatr, kalopatra
सडकलाई पक्की बनाउन प्राविधिक किसिमले रोडा, अलकत्रा आदि छापिएको सतह; पिच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सडकलाई पक्की बनाउन प्राविधिक किसिमले रोडा, अलकत्रा आदि छापिएको सतह; पिच।
२.
कोलटार, पेट्रोलियम आदिमा घोलिएको कालो र च्यापच्यापे पदार्थ; अलकत्रा।