आलोपालो

Romanized: aalopaalo, aalopalo, alopaalo, alopalo

कुनै सुविधा, काम वा कष्ट आदिमा एकपछि अर्काले भाग लिने काम; पालोको साटफेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) + पालो]

१.
कुनै सुविधा, काम वा कष्ट आदिमा एकपछि अर्काले भाग लिने काम; पालोको साटफेर।
२.
(क्रियाविशेषण) पालैसँग; क्रमैसँग।

सम्बन्धित शब्दहरू