आलोक
Romanized: aaloka, aalok, alok, aloka
उज्यालो; सेतो चहक; प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उज्यालो; सेतो चहक; प्रकाश।
२.
हेराइ; दृष्टि।
३.
सापेक्षता; आधारशिला।