आलोकित

Romanized: aalokita, aalokit, alokit, alokita

उज्यालो पारिएको; चमक दिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उज्यालो पारिएको; चमक दिइएको।
२.
देखिएको; हेरिएको।
३.
चम्किलो; चम्केको।

सम्बन्धित शब्दहरू