अल्लेपाट

Romanized: allepaata, allepaat, allepat, allepata

नेपाली कागत बनाउन तथा धोक्रा, लुकुनी आदि बनाउनका निम्ति प्रयोग गरिने सिस्नु जस्तै एक प्रकारको बुटो (अल्लो)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अल्ले+पाट]

1
नेपाली कागत बनाउन तथा धोक्रा, लुकुनी आदि बनाउनका निम्ति प्रयोग गरिने सिस्नु जस्तै एक प्रकारको बुटो (अल्लो) को पाट।

सम्बन्धित शब्दहरू