अल्लड

Romanized: allad, allada

अल्लारे; अलमस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ+लहड]

१.
अल्लारे; अलमस्त।
२.
एकाग्र भएर काम नगर्ने; अस्थिर चित्त; मनमोजी।

सम्बन्धित शब्दहरू