अल्लारे

Romanized: allaare, allare

बेकाममा यताउति हिँडिरहने; जताततै भौंतारिइरहने; अल्लढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अल्लढ]

१.
बेकाममा यताउति हिँडिरहने; जताततै भौंतारिइरहने; अल्लढ।
२.
पूर्ण यौवनावस्थाको; मस्त जवान।
३.
आलोकाँचो अवस्थाको।

सम्बन्धित शब्दहरू