अल्लार्नु
Romanized: allaarnu, allarnu
समयमा काम नसक्नु; भरे भोलि भन्दै टार्नु; अलमल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भु.]
1
समयमा काम नसक्नु; भरे भोलि भन्दै टार्नु; अलमल्याउनु।