अल्लारिनु

Romanized: allaarinu, allarinu

अल्लारे बन्नु; बेकाममा यताउति हिँड्नु; बरालिनु, भौंतारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अल्लारे+इ+नु]

१.
अल्लारे बन्नु; बेकाममा यताउति हिँड्नु; बरालिनु, भौंतारिनु।
२.
बेइलमी हुनु; काम नपाउनु ।

सम्बन्धित शब्दहरू