सिल्लड
Romanized: sillad, shillada, shillad, sillada
गतिछाडा; थेचरो; थेतरो; सिल्पट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सिल्ली+अड]
१.
गतिछाडा; थेचरो; थेतरो; सिल्पट।
२.
केही बहुला छाँटको; अर्धङ्गी; अर्धसिल्ली।