सिल्पट
Romanized: silpat, shilpata, shilpat, silpata
ज्यादा धसिएको वा खिइएको; मलेदा (मोहर, रुपियाँ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत शिलापट्ट]
१.
ज्यादा धसिएको वा खिइएको; मलेदा (मोहर, रुपियाँ)।
२.
बेकम्मा।
३.
(नाम)
काठको चारपाटे ठेउको वा सत्तरी।