सिल्नु
Romanized: shilnu, silnu
कप्टेरा आदिमा उन्नु; खिल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कप्टेरा आदिमा उन्नु; खिल्नु।
२.
सिउनु।