सिल्कुन

Romanized: silkun, shilkuna, shilkun, silkuna

कसैको कपडा, कपाल, घर वा अन्य चिजवस्तुमा आगो लागोस् भनी गाली गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कसैको कपडा, कपाल, घर वा अन्य चिजवस्तुमा आगो लागोस् भनी गाली गर्नु।
२.
दाउरा जोडेर आगो सल्काउनु।

सम्बन्धित शब्दहरू