सिल्ली
Romanized: shilli, sillee, shillee, shillii
राम्रो बुद्धि नभएको; गोज्याङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् सिली]
१.
राम्रो बुद्धि नभएको; गोज्याङ्ग्रो।
२.
बौलाहा; पागल।