सिलिल्ल
Romanized: silill, shililla, shilill, sililla
चिप्लो वा चिल्लो ठाउँमा बहँदा वा चिप्लिँदाको किसिमले; सिलित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सिल्ल]
1
चिप्लो वा चिल्लो ठाउँमा बहँदा वा चिप्लिँदाको किसिमले; सिलित्त।