झिलिल्ल
Romanized: jhilill, jhililla
बत्ती वा रङ्गीचङ्गी वस्तुबाट लगातार झल्कने वा चम्कने चालले; झिलिली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) झिल]
1
बत्ती वा रङ्गीचङ्गी वस्तुबाट लगातार झल्कने वा चम्कने चालले; झिलिली।