झिल्ल
Romanized: jhill, jhilla
छिनभर चम्कने हिसाबले; झल्कने गरी; बलेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झल्+ल]
1
छिनभर चम्कने हिसाबले; झल्कने गरी; बलेर।