चिल्ल
Romanized: chilla, chill, cill, cilla
बारुलो, अरिङ्गाल, बछ्यूँ आदि उड्ने किराले चिल्दा दुख्ने, पोल्ने वा डहने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चिल्+ल]
1
बारुलो, अरिङ्गाल, बछ्यूँ आदि उड्ने किराले चिल्दा दुख्ने, पोल्ने वा डहने गरी।