चिल्लो

Romanized: chillo, cillo

घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ; चिल्लोपन; स्निग्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चिक्कण]

१.
घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ; चिल्लोपन; स्निग्धता।
२.
(विशेषण) तेल-घिउ आदिको जस्तो चिल्लो भएको; चिप्लो; टल्कने।

सम्बन्धित शब्दहरू