कचिल्लो
Romanized: kachillo, kacillo
कचिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [काँचो+इलो]
१.
कचिलो।
२.
भिजेर फतक्क भएको; गलेको।