चिल्लोचापुल्लो
Romanized: chillochaapullo, chillochapullo, chillocaapullo, cillochaapullo
घिउ, तेल आदि स्निग्ध पदार्थ; चिल्लो भएको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घिउ, तेल आदि स्निग्ध पदार्थ; चिल्लो भएको वस्तु।
२.
स्निग्धता।