चिप्लोचाप्लो
Romanized: chiplochaaplo, chiplochaplo, chiplocaaplo, ciplochaaplo
घिउ, तेल आदि धेरै चिल्लो भएको वा परेको; चिल्लोचापुल्लो; चिपुल्लो-चापुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
घिउ, तेल आदि धेरै चिल्लो भएको वा परेको; चिल्लोचापुल्लो; चिपुल्लो-चापुल्लो।