चिप्लनु
Romanized: chiplanu, ciplanu
चिप्लो वा सिलिक्क परेको ठाउँमा खुट्टा आदि रड्केर असन्तुलित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चिप्लो+नु]
1
चिप्लो वा सिलिक्क परेको ठाउँमा खुट्टा आदि रड्केर असन्तुलित हुनु।