चिप्लो
Romanized: chiplo, ciplo
तेल, घिउ आदि चिल्लो पदार्थ लागे जस्तो; लेसाइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चिक्लिद]
१.
तेल, घिउ आदि चिल्लो पदार्थ लागे जस्तो; लेसाइलो।
२.
चिप्लने किसिमको; नरम र सुलुत्त परेको (ठाउँ)।
३.
कुराले ठिक्क पार्ने; मिठा कुरा बोल्ने।