चिप्लेटी

Romanized: chipleti, chipletee, chipletii, cipletee

केही भिरालो जग्गामा, फल्याक, धातुका वस्तु आदिमा चिप्लिएर मनोरञ्जन लिने, खास गरी बालकहरूको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिप्लो+एटी]

१.
केही भिरालो जग्गामा, फल्याक, धातुका वस्तु आदिमा चिप्लिएर मनोरञ्जन लिने, खास गरी बालकहरूको एक खेल।
२.
त्यस्तो खेल खेल्ने ठाउँ वा साधन।
३.
चिप्लेटी खेल्न हुने ढुङ्गो।

सम्बन्धित शब्दहरू