चिप्ले
Romanized: chiple, ciple
चिप्लो भएको (वस्तु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चिप्लो+ए]
१.
चिप्लो भएको (वस्तु आदि)।
२.
लोलोपोतो पार्ने; बेसारे; खुसामदी।
३.
(नाम)
खुसामद।