खोप्ले
Romanized: khople
गर्दनका बिचमा परेको खोपिल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खोप्लो+ए]
1
गर्दनका बिचमा परेको खोपिल्टो।