चिप्लिनु
Romanized: chiplinu, ciplinu
चिप्लो पदार्थमा परेर घस्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चिप्लो पदार्थमा परेर घस्रिनु।
२.
गल्ती गर्नु; बिरिनु ।