पाम्प्लेट

Romanized: paampleta, paamplet, pamplet, pampleta

मूल्यविनै वितरण गर्न छापिएको कागजको टुक्रा; कुनै कुरालाई प्रचार गर्न छापिएको कागज; पर्चा; पम्प्लेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मूल्यविनै वितरण गर्न छापिएको कागजको टुक्रा; कुनै कुरालाई प्रचार गर्न छापिएको कागज; पर्चा; पम्प्लेट।

सम्बन्धित शब्दहरू