फप्लेटो
Romanized: fapleto, phapleto
सिङ्गो वस्तु काटेर दुई टुक्रा पारिएको; सुपारी आदिको टुक्रो; दाउराको ठुलो चिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सिङ्गो वस्तु काटेर दुई टुक्रा पारिएको; सुपारी आदिको टुक्रो; दाउराको ठुलो चिरो।