फक्लेटो
Romanized: fakleto, phakleto
काठको चिरिएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फक्लक्क+एटो]
१.
काठको चिरिएको भाग।
२.
झ्यालढोकाको खापा; फग्लेँटो।