पम्प्लेट
Romanized: pamplet, pampleta
खास विचारको प्रचारका लागि तयार पारिएको सानो पर्चा; पुस्तिका वा पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
खास विचारको प्रचारका लागि तयार पारिएको सानो पर्चा; पुस्तिका वा पत्र।