पम्प
Romanized: pamp, pampa
पानीको नाला; पाइप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
पानीको नाला; पाइप।
२.
साइकिल, मोटर आदिका ट्युबमा हावा भर्ने साधन।
३.
पानी वा रङ घोलिएको तरल पदार्थ चुसेर फ्याँक्ने वा छ्याप्ने साधन; पचका; पिच्कारी।
४.
फित्ता बाँध्न नपर्ने एक छाँटको खुला र हलुका जुत्ता।