चिल्ली

Romanized: chilli, chillee, chillii, cillee

चिल्लो वर्ण भएकी; चिल्लो घसेकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चिल्लो+ई]

१.
चिल्लो वर्ण भएकी; चिल्लो घसेकी।
२.
मुखले मिठा कुरा गर्ने। ना. [सं. चिल्ल+ई]
३.
चिलले जस्तै धेरै केटाकेटी वा गाईबस्तुले घेरेर व्याकुल पारेको स्थिति।

सम्बन्धित शब्दहरू