चिल्लीबिल्ली

Romanized: chillibilli, chilleebilli, chillibillee, chillibillii

कसैबाट पनि सहायता लिन नसकिने स्थिति; के गरूँ, कसो गरुँको अवस्था; बिल्लीबाठ; बिचल्ली; बिजोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैबाट पनि सहायता लिन नसकिने स्थिति; के गरूँ, कसो गरुँको अवस्था; बिल्लीबाठ; बिचल्ली; बिजोक।

सम्बन्धित शब्दहरू