उल्लीबिल्ली

Romanized: ulleebilli, ullibillee, ullibillii, ulliibilli

मर्म पर्ने वा पुऱ्याउने किसिमको ठट्टा; घोचपेचको दिल्लगी; छनक हानेर गरिएको ख्यालठट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उल्लि (द्वि.)]

१.
मर्म पर्ने वा पुऱ्याउने किसिमको ठट्टा; घोचपेचको दिल्लगी; छनक हानेर गरिएको ख्यालठट्टा।
२.
हाँसोमा उडाएर जिल्ल पार्ने व्यङ्ग्य।

सम्बन्धित शब्दहरू