बिल्लीबाठ
Romanized: billibaatha, billibaath, billibath, billeebaatha
बिरालाको जस्तो दुर्दशा; बिल्लबाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बिरालाको जस्तो दुर्दशा; बिल्लबाठ।
२.
सन्तान पाल्न नसकी बिजोग भएको अवस्था।