बिल्ली
Romanized: billee, billii, billi
बिल्ली (billee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
बिल्ली(१)
(नाम [हिन्दी])
1.
गाउँघरमा बसेर सानातिना पशुपक्षी मारेर खाने चितुवा जातको सानो हिंस्रक जन्तु; बिरालो; बिडाल।
बिल्ली(२)
(नाम)
१..
धेरै सन्तति हुनाले भएको दुरवस्था।
२..
बिचल्ली।