बिल्लबाठ
Romanized: billabaatha, billabaath, billabath, billabatha
बिचल्ली; बिजोग; दुर्दशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बिचल्ली; बिजोग; दुर्दशा।
२.
मालसामानको यताउति छराइ वा फिँजाइ।