उलिन्काठ
Romanized: ulinkaatha, ulinkaath, ulinkath, ulinkatha
छत नभएको, कसैलाई बसाएर दुईतिरबाट दुई वा तीन जनाले बोकी लैजान हुने सवारी साधन; तामदान; ओलिन्काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी वेइङ-कट]
1
छत नभएको, कसैलाई बसाएर दुईतिरबाट दुई वा तीन जनाले बोकी लैजान हुने सवारी साधन; तामदान; ओलिन्काठ।