बिल्लाधारी

Romanized: billaadhaari, billaadhari, billadhaari, billaadhaaree

बिल्ला लगाएको; बिल्लावाल; बिल्ला धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बिल्ला+धारी]

1
बिल्ला लगाएको; बिल्लावाल; बिल्ला धारण गर्ने।

सम्बन्धित शब्दहरू