थिलीबिली
Romanized: thileebili, thilibilee, thilibilii, thiliibili
आघातबाट जीव, फल, मिठाई आदि कुनै वस्तु वा प्राणीको रूपमा पूर्ण विकृत भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [थिलो+ई+बिथलो+ई]
१.
आघातबाट जीव, फल, मिठाई आदि कुनै वस्तु वा प्राणीको रूपमा पूर्ण विकृत भएर।
२.
थिलथिलो; थङ्थिलो; थिलिपितिली।