थिलथिल

Romanized: thilathil, thilathila

किचिएर वा मिचिएर थलथल हुने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत श्लथशिथिल]

१.
किचिएर वा मिचिएर थलथल हुने अवस्था।
२.
(विशेषण) थिलथिलो।

सम्बन्धित शब्दहरू