थिलथिलो
Romanized: thilathilo
अति परिश्रम गर्नाको कारणले वा कुटपिटबाट शिथिल भएको; लस्त; यड्यिलो; थिलथिलो (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अति परिश्रम गर्नाको कारणले वा कुटपिटबाट शिथिल भएको; लस्त; यड्यिलो; थिलथिलो (व्यक्ति)।
२.
किचेर वा कुटेर पूरै रूप बिगारिएको (मासुदार वा गुदीदार वस्तु)।