उठिचिल्ली

Romanized: uthichilli, uthichillee, uthichillii, uthicillee

उठिबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उठी+बिचल्ली]

१.
उठिबास।
२.
बसोबास गरेको ठाउँ छाड्नु पर्दा हुने कष्ट; बिचल्ली; चिल्लीबिल्ली।

सम्बन्धित शब्दहरू