उठीचिल्ली

Romanized: uthichilli, utheechilli, uthichillee, uthichillii

उठीबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उठी+बिचल्ली]

१.
उठीबास।
२.
बसोबास गरेको ठाउँ बलात् छाड्नुपर्दा आइपर्ने दुखेसो; बिचल्ली; चिल्लीबिल्ली।

सम्बन्धित शब्दहरू