उठीवास
Romanized: uthivaasa, uthivaas, uthiwaasa, uthivas
कुनै स्थानबाट निष्कासित भएको अवस्था; बसेको स्थानबाट उच्छेद गरिने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै स्थानबाट निष्कासित भएको अवस्था; बसेको स्थानबाट उच्छेद गरिने कार्य।