चिल्लाउनु

Romanized: chillaaunu, chillaunu, cillaaunu, cillaunu

ठुलो स्वरले कराउनु; चिच्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत चीत्कार+आउ+नु]

1
ठुलो स्वरले कराउनु; चिच्च्याउनु।

सम्बन्धित शब्दहरू